सिन्डिकेटविरुद्धकाे अान्दाेलनमा सरकारलार्इ साझादेखि अन्नपूर्णसम्मकाे साथ ( सात तस्विर )

काठमाडौं, वैशाख २१ ।  सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले ।

तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका छन् । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिएका छन् ।

सरकारले सहयोगका लागि आग्रह गरेपछि सुरक्षा मागेका कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् ।

साझा, मयूर, अरनिकोलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई केही सहज भएको छ । यद्यपि, चलेका सवारीले यात्रुको माग थेग्न नसक्दा असुविधा झेलिरहेका छन् ।

 

 

 

 

कमेन्ट गर्नुहोस्