चुट्किलाः छोराले सयमा पञ्चानब्बे ल्याउँदा….

एकादेशमा एकजना व्यापारीको छोराले बि.ए. पास गर्दा सयमा पन्चानब्बे प्रतिशत ल्याएको खुशियालीमा आफ्नो बुबालाई मिठाई दिँदै भन्यो ।

बुबा मैले परिक्षामा सयमा पन्चानब्बे प्रतिशत ल्याए ।

बुबाले भन्नुभयो– ‘हामीले सयको मालबाट एक सय पचाससम्म ल्याउँछौ तर तैंले सयमा पनि पॉच घटाईस् ।

नालायक कहीँको । हा हा हा हा हा……

कमेन्ट गर्नुहोस्