दृष्टिबिहिन आरजे जोडीको संसार हल्लाउने प्रतिभा (भिडियोसहित)

काठमाडौं । प्रत्येक मानिससँग फरक क्षमता हुन्छ । त्यहि क्षमता चिनेर प्रर्दशन गर्न सकियो भने सबैलाई चकित तुल्याउन सक्दो रहेछ। यस्तै फरक क्षमताका दुई युवाहरु आरजे जोडी अर्थात रमेश प्रसाई र जीवन बिष्ट यी दुई युवाको अदभुत क्षमतालाई देख्ने र सुन्ने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन ।

हेर्नुहोस् भिडियो र थाहा पाउनुस् प्रतिभा

कमेन्ट गर्नुहोस्