जलविद्युत् लगानीमा नेपाल दक्षिण एशियामै कमजोर

काठमाडाै‌, बैशाख २३ । जलविद्युत् क्षेत्रमा लगानी जोखिम निर्धारणका विभिन्न सूचकांकको आधारमा दक्षिण एशियामा नेपालको अबस्था सबैभन्दा कमजोर देखिएको छ।

अमेरिकी सहयोग नियोग (यूएसआईडी) को साउथ एशिया इनिसिएटिभले दक्षिण एशियाको विद्युत् व्यापार तथा उर्जा क्षेत्रमा लगानी प्रबद्र्धनका लागि तयार पारिएको लगानीको मार्गचित्र र निर्देशिकासम्बन्धी प्रतिवेदनले नेपालको अबस्था दक्षिण एशियाभित्र सबैभन्दा कमजोर देखाएको खरब आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

कमजोर लगानी जोखिम निर्धारणमा नेपाल देखिएको छ। सूचकांकमध्ये तीन सूचकांकमा नेपालको अबस्था कमजोर र एकमा अति कमजोर देखाइएको छ।

कमेन्ट गर्नुहोस्