सशस्त्र प्रहरीको विभिन्न पदमा भर्ना खुल्यो

काठमाडाै‌, बैशाख २३ । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्ना खुलाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । निवेदन दिन उम्मेदवार स्वएम् उपस्थिती हुनु पर्ने बताइएको छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

कमेन्ट गर्नुहोस्