रमाइलो चुट्किलाः श्रीमान्–श्रीमतीको गफ

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?

श्रीमतीः छि! के भन्नुभएको त्यस्तो ? म त मेरो बहिनीसित बस्छु ।

अनि हजुर नि, श्रीमानः म पनि तिम्रै बहिनीसित बस्छु ।

कमेन्ट गर्नुहोस्