बिर विश्वासको ‘आकाशैमा तीन तारा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, वैशाख २३ । आकाशैमा तीन तारा यति बेलाका लोकप्रिय गायक बिर विश्वासको आफ्नै शब्द, संगीत र स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोमा बिक्रम चौहान, टिका जैसी, क्रीपा पौडेल र बिर बिस्वासको अभिनय रहेको छ । गीतमा बिक्रम चौहान कै कोरियोग्राफी रहेको छ ।

प्रकास खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन बिकले सम्पादन गरेका छन ।

भारतको गुजरातमा बस्दै आएका बिर संगीतका विद्यार्थी पनि हुन् । उनले आफ्नो कर्मसंगै गीत र संगीतलाई पनि साथ् साथै लाँदै आएका छन् ।

उनले भारतका बिभिन्न कार्यक्रममा नेपाली कलाकारहरुलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र संगीतलाई मायाँ गर्ने बिर को गीतले सफलता हात पार्नेमा उनि बिस्वोस्त रहेका छन् ।

कमेन्ट गर्नुहोस्