चुट्किला पढौं, खुलेर हासौंः केटाले केटीलाई यस्तो प्रश्न गरेछन् ?

केटा केटीलाई सोध्दैः तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?

केटी ः अनि के त ‘आफ्नो घरबाट लगेर तँलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने ।’ त के नाच्छस ? एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्