लोकगायक जय देवकोटाको ‘जुनकिरी’ गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

नेपाली लोक तथा दोहोरी क्षेत्रमा एक दशकदेखि निरन्तर लागिरहेका जय देवकोटाको नयाँ लोकदोहोरी गीत ‘जुनकिरी’ युट्युबमा सार्बजनिक भएको छ

लोकगायक जय देवकोटा र गौरी भट्टको सुमधुर स्वर रहेको गीतको लय, शब्द जय देवकोटा आफैंको रहेको छ । बहुप्रतिभाका खानी जय देवकोटाको आफनै स्टुडियो तरङ्ग मार्फत बजारमा आएको उक्त गीतमा आहिलेको चर्चित मोडेल अलिना रायमाझीको निकै राम्रो र कुशल अभिनय हेर्न सकिन्छ ।

नाच्ने होस् या अरु सबै लोक होस् या आधुनिक गीत सबैमा अभिनय गर्न एलिना रायमाझी पछिलो समय म्युजिक क्षेत्रमा निकै ब्यस्त देखिन्छिन् ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्