चुट्किला पढौं, खुलेर हाँसौं

एउटा गोरो मान्छे थियो, जब उसको छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्योः ‘हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँहि किन यस्तो कालो ?

स्वास्नी ः डार्लिङ, म पनि हट, तिमी पनि हट, बच्चा जल्यो होला नि ।

एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो ‘बच्चाहरुको पालन पोषण कसरी गर्ने’

आमाः हैन तैले यो किताब किन पढ्दै छस ?

छोरोः म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रोसँग भइरहेको छ कि छैन भनेर ।

कमेन्ट गर्नुहोस्