चुट्किलाः शेरेलाई चुरोट खान मन लाग्यो

शेरेलाई राती चुरोट खान मन लागेछ । चुरोट गोजीमै रैछ झिकेर मुखमा राखेछ,
अनी सलाई खोजेछ पाएन छ ।

लाइटर खोजेछ त्यो पनि पाएन छ,

कोठाको सबै ठाउँमा हेरेछ तर भेटेन छ ।

अनि दिक्क मानेर मैनबत्ती निभाएर सुतेछ ।

कमेन्ट गर्नुहोस्