जनबिद्रोहको तयारी ! बिप्लब, बैध र किराँतीको पार्टी एकता !

काठमाडौं, बैशाख २६ । प्रचण्डको नेतृत्वमा रहेको माओवादीको मूल पार्टी एमालेसँग एकीकृत भए पनि माओवादीका तीनवटा समूह बाहिरै छुटेका छन् ।

तीमध्ये एउटाको नेतृत्व मोहन वैद्यले गरिरहेका छन् भने दोस्रो समूहको नेता नेत्रविक्रम चन्द विप्लव छन् ।

तेस्रो अर्थात कान्छो माओवादी समूहमा गोपाल किराती, लोकेन्द्र विष्ट छन् । माओवादी र एमालेबीच  एकताको विरोध गर्दै माओवादी पार्टीको पुनर्गठन गरेका छन गोपाल किरातीले ।

कमेन्ट गर्नुहोस्