चुट्किलाः शिक्षक र चेला

स्कुलको एउटा बिल्डिङगमा आगो लागेछ ।

स्कुलको सबै बच्चा टाढाबाट हेर्दै ‘ल अब स्कुल आउनु परेन’ भन्दै खुशी भइरहेका थिए ।

तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा टिचरले सोधेछः (बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भइराखेका छन त !

विद्यार्थीः स्बिल्डिङगमा आगो लागेर के गर्नु सर तपाईं त जिउँदै हुनुहुन्छ नि !

कमेन्ट गर्नुहोस्