चुट्किला : ग्राहक पसलेसँगै झोक्किदैं…

किराना पसलमा गई ग्राहकः हजुर यहाँ के के पाइन्छ होला ?

पसले आफ्नै धुनमा हुन्छ ।

ग्राहकः (पसलेले न सुनेपछि । अलि ठुलो ठुलो स्वरमा ।) हजुर यहाँ के के पाइन्छ होला ?

पसलेः झर्कदैः सबैथोक पाइन्छ के चाहियो ।

ग्राहकः उसो भए रेखा थापाको नम्बर दिनुन ।

कमेन्ट गर्नुहोस्