पुरुषले धेरै हस्तमैथुन गर्ने नयाँ तथ्य सार्वजनिक

समाजमा लुकेर होस या खुलेर सबै भन्दा बढी पढिने बिषय सेक्स नै हो । चाहे यो तथ्यलाई कसैले स्वीकार गरोस् या नगरोस ।

त्यसैले यस बिषयमा शोधहरु पनि धेरै हुने गर्छन । शोधहरु जति धेरै हुने गर्छन् त्यति नै नयॉ नयॉ तथ्य पनि सार्बजनिक हुन्छन् ।

यस्तो शोधहरुबाट कतिपय अवस्थामा एउटै बिषयमा फरक फरक कुराहरु पनि आउने गर्छन् जसलाई पत्याउन गाह्रै पर्छ । तर तल उल्लेखित तथ्यहरु अनुसन्धानबाट प्राप्त तथ्यहरु त हुन तर समाजमा रहेका अन्धविश्वासहरु ।

अझै पनि समाजमा तलका यी कुरामा विश्वास गरिन्छ ।

१. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।

२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।

३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।

४. एस्पिरिनले गर्भाधारण रोक्छ ।

५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।

६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।

७. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।

८. महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नै सक्दैनन्, आनन्द प्राप्त गरेको नाटक मात्र गर्छन् ।

९. धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।

१०. अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।

११. एउटा भन्दा दुइओटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द प्राप्त हुन्छ ।

१२. केटा मान्छे १८ वर्षको उमेरमा यौन क्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।

१३. जति लामो समयसम्म सेक्स गर्‍यो स्वास्थ्यका लागी त्यती नै राम्रो ।

कमेन्ट गर्नुहोस्