डा बाबुरामको ट्वीट–आगे प्रमको जो मर्जी

काठमाडौं, वैशाख २६ । प्रधानमन्त्री निवासमा मंगलबार आयोजित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफलमा सहभागी भएपछि पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन् –आगे प्रमको जो मर्जी ।

भेटघाटको प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटमा आफूहरुले प्रधानमन्त्री ओलीलाई गच्छे अनुसारको सल्लाह–सुझाव दिएको जानकारी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्