भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास : विश्वप्रकाश शर्मा

काठमाडौं, वैशाख २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा विगतमा गरिएको नाकाबन्दीलाई जोडेर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। मोदीको नागरिक अभिनन्दन समेत गरिने भएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको तीव्र आलोचनासमेत भइरहेको छ।

याे पनि पढ्नुस  काँग्रेस सांगठनिकरुपमा मजबुत बन्छ – प्रवक्ता शर्मा

यसै सन्दर्भमा कांग्रेस प्रवक्ता शर्माले मोदी भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीलाई नाकबन्दी, अभिनन्दन र सबैभन्दा गम्भीर प्रश्न मोदी भ्रमणको नाममा नेपालमा भारतीय सेना किन भनि लगायत ६ प्रश्न भन्दै बुधबार ट्विट गरेका छन्।

कमेन्ट गर्नुहोस्