चुटकिला : कसरी मार्न सक्छु !

एउटा लामखुट्टे भर्खर मेरो घाँटीबाट रक्तपान
गरेर भुँ भुँ गर्दै कान तिर
उक्लियो..उसको संगीतको तारिफ गर्दै
प्याट्ट एक ताली दिएर ठहरै पारिदिउँ
कि भनेर दुवै हात उठे.. तर
एक्कासी रोक्किए.. म कसरी मार्न सक्छु
उसलाइ? ….

!!!!!
उसको त नशा नशामा मेरो रगत
बगेको छ !

कमेन्ट गर्नुहोस्