चुट्किलाः हुलास भए अरु किन खोज्ने

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् ।

रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ।

रामेः ओइ, सुनचाँदी छोडेर तैँले यो पिठोमात्र किन चोरेको ?
..
..
..
..
..
..
..
शेरेः (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्