प्रचण्डले कम्युनिष्ट नेता निर्मल लामाको १८औं स्मृति सभालाई सम्बोधन गर्ने

महोत्तरी । कमरेड निर्मल लामाको १८ औं स्मृति सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

बिहीबार दिउँसो साढे १२ बजेदेखि महोत्तरीको बर्दिबास कभर्ड हलमा हुने क.लामाको स्मृति सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

कमेन्ट गर्नुहोस्