यी हुन् सईमा बढुवा २६० असई (सूचिसहित)

काठमाडौं, बैशाख २८ । नेपाल प्रहरीका २ सय ६० जना प्रहरी सहायक निरीक्षक (असई) हरु प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ उनीहरुलाई सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितीको हिजो बसेको वैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो ।

ASI-SI-promotion-2075-01-27

कमेन्ट गर्नुहोस्