केपी अाेलीलार्इ वाइसेल अध्यक्ष दिपशिखाकाे प्रश्न : नेपालकाे ‘राष्ट्रवाद’ खै ?

काठमाडौं, वैशाख २८ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सुरक्षाार्थ नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम तैनाथ भएपछि वाइसेल अध्यक्ष दिपशिखाले स्टयाटस पाेष्ट गरेका छन् ।

उनले नेपालकाे ‘राष्ट्रवाद’ खै ? भन्दै प्रश्न गरेका छन् ।

कमेन्ट गर्नुहोस्