नेहाभन्दा अघि अंगद र नोरासँग डेटको तस्वीरहरु भाइरल (तस्वीरहरु)

मुम्बई । बिहीबार बलिउड क्षेत्रकी चर्चित अभिनेत्री नेहा धूपियाले ‘पिंक’ फेम अंगद बेदीसँग दुवैजनाको निजी समारोहबीच विवाह सम्पन्न भएका छन् ।

फिल्ममेकर करन जौहरले एक फोटोे शेयर गरी नेहा र अंगदको विवाह कन्फर्म गरेका थिए । नेहा र अंगदले सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो विवाहको फोटो शेयर गरेका छन् ।

त्यस्तै, अंगद बेदी जति चलचित्रलाई लिएर लाइमटाइममा रहेका थिए, उति नै टकिंग प्वाइन्ट लभ रिलेशनसिप पनि रहेका थिए । युवराजको विवाहमा ‘नोरा’ को साथ पुगेका थिए अंगद ।

अंगद बेदी डिसेम्बर, २०१६ मा आफ्नो बेस्ट फ्रेन्ड युवराज सिंहको विवाहमा नोरा फतेहीको साथ पुगेका थिए । खास कुरा त यो हो कि यहाँ अंगदले नोराको आफ्नो गर्लफ्रेन्ड भनेर सबै सामु परिचय गराएका थिए । त्यही नोभेम्बर २०१७ मा उनी जहीर खान र सागरिका घाटगेका विवाहको रिसेप्शनमा नेहा धूपियासँग चिनजान भएका थिए ।

अंगदले नोराको बताएका थिए, ‘लभली गर्ल’

मिडियाको रिपोर्टका अनुसार, मोडल तथा अभिनेत्री अंगद बेदीसँग नोरा फतेही भेटघाट २०१५ मा गोवामा भएको थियो ।

जब एक अन्तर्वार्तामा अंगदसँग उनको रिलेशनसिपको बारेमा सोधेका थिए कि नोरा र उनी अहिले पनि एकअर्कालाई बुझ्न लागिपरेका छन् । उनले नोराको एक लभली गर्ल पनि भनेका थिए ।

साथै उनको काम र पोजिटिभिटीको तारिफ पनि गरेका थिए ।

विवाहअघि नेहाभन्दा पहिले नै अ‌ंगद र नाेरा एकअर्कासँग डेट भइसकेका केही सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, हेर्नुहोस् केही तस्वीरहरु-

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्