मोदीको नागरिक अभिनन्दन शुरु (लाइभ)

काठमाडौं, वैशाख २८ । नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम शुरु भएको छ ।

उनको अभिनन्दन समारोह बाह्रबिघा मैदानमा सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्