जनकपुरको विकासका लागि एक अर्ब सहयोग गर्ने प्रधानमन्त्री मोदीको घोषणा

जनकपुरधाम, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासको विकासका लागि भारत सरकारले एक अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

जनकपुरको बाह्रविगा मैदानमा शुक्रबार नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल सरकार र प्रदेशसरकारको योजनामार्फत भारतले जनकपुर र आसपासको विकासका लागि एक अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

कमेन्ट गर्नुहोस्