मोदीको अभिनन्दन कार्यक्रममा फोटो पत्रकारले गरे क्यामेरा डाउन

काठमाडौं, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले गर्न लागेको नागरिक अभिनन्दन कार्यक्रममा नेपाली फोटो पत्रकारलाई प्रवेश निषेध गरेपछि सडकमै क्यामेरा डाउन गरेर विरोध प्रदर्शन गरेका छन् ।

भारतीय मिडियाले मुक्तिनाथको निषेधित क्षेत्रमा मनपरि रुपमा तस्वीरहरु लिने तर नेपाली सरकारले उपलब्ध गराएको पास लिएर पनि महानगरपालिकद्वारा आयोजित नागरिक अभिनन्द कार्यकमस्थल राष्टिय सभा गृहमै समेत क्यामरा चलाउन पाएनन् ।

त्यसको विरोधमा पत्रकारले सामूहिक रुपमा विरोध प्रदर्शन गरेका हुन ।

कमेन्ट गर्नुहोस्