Sandip Live: आइपिएलमा सन्दीप लामिछानेको बलिङ (हेर्नुस लाइभ भिडियो)

आइपिएलको आजको खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने ब्याटिङ गर्न गइरहेका छन् । सन्दीप आइपिएलमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन ।

आजको खेलमा दिल्लीले शुरुमा ब्याटिङ गदै रोयल च्यालेन्जर ब्यांग्लोरलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

हेर्नुस लाइभ भिडियो

 

कमेन्ट गर्नुहोस्