प्रहरी हबल्दारलाई बढुवा गर्न सिफारिस (नामावलीसहित)

काठमाडौं, बैशाख ३० । नेपाल प्रहरीका झण्डै तीन सय जना प्रहरी हबल्दारहरु असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिएका छन् ।

Hc_to_Asi_Badhuwa_sifarish_suchi_2075_01_29.pdf – Google Drive

 

कमेन्ट गर्नुहोस्