Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अभिनेत्री ज्याकलिन सवार कार दुर्घटना

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सवार कार दुर्घटनाग्रस्त भएको छ।

ज्याकलिनको कारलाई मुम्बईस्थित बान्द्रामा आइतबार विहान अटोरिक्साले ठक्कर दिएको हो। प्रहरीका अनुसार अटोरिक्साका चालकले मादकपदार्थ सेवन गरेका थिए ।

ज्याकलिन आइतबार विहान पौने ३ बजे सलमान खानको निवास आयोजित रेस ३ को पार्टीमा सहभागी भएर घर जादै थिइन ।

ज्याकलिनले अटोरिक्साका चालकले मादक पदार्थ सेवन गरेको तर आफूहरु सकुसल रहेको बताएको भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: