सुरक्षा प्रमुखलाई गृहमन्त्री वादलको निर्देशन – ‘विप्लवलाई पनि नछाडौं’

काठमाडौं, बैशाख ३१ । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुविपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् ।

शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा आईतबार उनले यस्तो निर्देशन दिएका हुन् ।

संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर कारवाही गर्नुस् , उनले भने कानुनविपरित हुने कुनै पनि काम गर्नेलाई पनि नछाड्नुस । विप्लवलाई पनि नछाड्नुस । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्