प्रचण्डलाई भेटेर वर्षमानले भने,‘ओलीसँग फाईनल कुरा गर्नुहोस्’

काठमाडौं, बैशाख ३१ । नेकपा माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी प्रभावशाली मन्त्री वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै गुनासो पोखेका छन् ।

स्रोतका अनुसार मन्त्री पुनले अध्यक्ष प्रचण्डसँग भेटेर प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि असन्तुष्टि पोखेका हुन् ।

प्रचण्डलाई भेट्न मन्त्री पुनसँगै अरु मन्त्रीहरुपनि पुगेका थिए । http://reportersnepal.comबाट

याे पनि पढ्नुहाेस् ।

केपी ओलीले प्रचण्ड र माओवादी मन्त्रीलाई निषेध गरे – देवेन्द्र पौडेल

एमालेको अहम : माओवादीले ५०–५० भनेसम्म पार्टी एकता हुँदैन

प्रचण्ड – अाेली मिलेकाे दिन पार्टी एकता हुन्छ : भीम रावल

‘एमालेले माअाेवादीलार्इ एक तिहार्इकाे सर्त राखेपछि एकता लम्बियाे’

एमालेको अहम र माओवादीको श‌ंकाले पार्टी एकतामा समस्या : देब गुरुङ

अँध्यारो कोठामा पार्टी एकताको निर्णय गरिए त्यसले सम्झौता मात्रै निम्त्याउँछ: मणि थापा

माओवादी आन्दोलनको त्याग, तपस्या र बलिदानलाई स्वीकार नगरे एकतामा समस्या आउन सक्छ–प्रचण्ड

एकताबाट भाग्दै, मोदीसँग झुक्दै– कता जाँदैछन् प्रम ओली ? 

कमेन्ट गर्नुहोस्