पंचायतको झल्को दिनेगरी मालपोत कार्यालय गौरमा जनता लाई सास्ति !

काठमाडौं, जेठ १ । पंचायत कालको झल्को दिनेगरी मालपोत कार्यालय गौरमा टेवल माथि वाटै दिन दहाडै घुस लिने र दिने प्रक्रिया सजिलै देख्न सकिन्छ ।

सर्वसाधारणको काम गर्न आलटाल गर्ने र मनोमानी ढंगले पैसा आउने काम को फाईलमात्र अगाडी बढाउने काममा ना.सु. केशब भट्टराई सोझै संलग्न रहेको देख्न सकिन्छ ।

साधारण काम जस्तै वुवा को नाम बाट छोरा,छोरी को नाममा जग्गा नामसारी गर्न आउने सर्वसाधारण वाट समेत घुस नलिई काम नगर्ने भट्टराई को दैनिकी छ !निज भट्टराई मालपोत कार्यालय गौरमा रहिरहे या कार्वाही नभए ईमान्दार कर्मचारीको समेत वदनाम हुने कुरामा दुईमत छैन ।

कमेन्ट गर्नुहोस्