रमाइलो चुट्किलाः विवाहअघि….

प्रेमीकाले प्रेमिसंगः चन्द्रमा कतिवटा छन् ?
प्रेमीः दुर्इवटा प्रिय, एउटा मसँगै छ एउटा आकाशमा्र

विवाहपछि…

पत्नीः चन्द्रमा कति वटा छन् ?

पतिः आखा छैनन्, एउटै हुन्छ्र माथि आकाशमा देख्दिनस, तेरा बाजेले टर्च लाइट बालेर बसेका हुन् र । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्