संयोजन समितिले अनुमोदन गर्‍यो एकताको निर्णय

काठमाडौं । अब एकता समितिको निर्णयलाई दुवै पार्टीको अन्तिम बैठक बसेर अनुमोदन गर्नेछन् ।

एमालेको केन्द्रीय समिति बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्दैछ भने माओवादीको केन्द्रीय सचिवालय बैठक प्रचण्ड निवास खुलमटारमा बस्ने छ ।

कमेन्ट गर्नुहोस्