नेकपाको ४५ सदस्यीय स्थायी समितिमा ३ जना महिला नेत्री, को–को परे ?

काठमाडौं जेठ ३ । नेपाल कम्युनिस्ट पार्टीको ४५ सदस्यीय स्थायी समितिमा तीन जना मातै महिला नेत्री रहने भएका छन् ।

बिहीबार एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको एकीकृत नेपाल कम्युनिष्ट पार्टीको ४५ सदस्यीय स्थायी समितिमा पम्फा भुसाल, जयपुरी घर्ती र अष्ठलक्ष्मी शाक्य सदस्य बनेका हुन ।

याे पनि पढ्नुस  प्रचण्डको प्रश्नः आत्मसमर्पण गर्ने कि समाजवादको बाटो लिने?

भुसाल र घर्ती साविकको माओवादी केन्द्रबाट तथा शा्कय साविकको एमालेबाट स्थायी समितिमा चयन भएका हुन ।

भुसाल माओवादीको प्रवक्ता थिइन् भने शाक्य एमालेको उपाध्यक्ष थिइन् । घर्ती माओवादीको महिला संगठनकी पूर्वअध्यक्ष हुन ।

कमेन्ट गर्नुहोस्