एमाले र माओवादी पार्टी एकता घोषणा सभा शुरु, प्रचण्डकोे सम्बोधन लाइभ भिडियोसहित

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा सभा राजधानीको राष्ट्रियसभा गृहमा शुरु भएको छ ।

यसअघि नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका थिए । आयोगबाट नेताहरु सिधा सभागृहमा पुगेका हुन ।

एमाले माअोवादी एकता घोषणा सभा

एमाले माअोवादी एकता घोषणा सभा

Posted by OnlineKhabar on Thursday, 17 May 2018

कमेन्ट गर्नुहोस्