राशिफल जेठ ४ गते, शुक्रबार हेर्नुहोस् तपाईंको भाग्यादेश कस्तो छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

गृहसुख, कीर्ति लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

श्रीवृद्धि, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मीष्ठान्न लाभ, पराक्रम बढ्नुका साथै रमाइलो दिन रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्य अवरोध, मान हानिका साथै अध्ययनमा अवरोध रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार बढ्ने, आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पराक्रम बढ्ने, धन लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मित्रलाभ, आय बढ्नुका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्य अवरोध, रोग बढ्नुका साथै शत्रु भय रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धन लाभ, मित्र सुखका साथै भौतिक वस्तुबाट लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काम बन्ने, श्रीवृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कार्य लाभ, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

शत्रु हानि, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

कमेन्ट गर्नुहोस्