Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा नेविसंधद्वार निगममा धर्ना

काठमाडौं, जेठ ४ । नेपाल विद्यार्थी संघले पट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा शुक्रबार धर्ना दिएको छ ।

नेविसंघका उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यसहितको नेतृत्वमा गएको विद्यार्थीको टोलीले निगमको केन्द्रीय कार्यालयमा दिएको हो ।

नेविसंघले मूल्य संमायोजनका नाममा बारम्बार पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको कार्यको घोर विरोध गदैृ बढाईको मूल्य फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने बताएको छ ।

आजै नेविसंधले निगमका महानिर्देशकलाई ज्ञापन पत्र पनि बझाएको ५ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: