केपी ओली पेरिसडाँडा प्रवेश

काठमाडौं, जेठ ४ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक पेरिसडाँडा प्रवेश गरेका छन ।

साविकको नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा ओली नेकपाको सहअध्यक्ष को हैसियतले पुगेका हुन ।

पेरिसडाडामा नेकपाका जनवर्गीय संगठनको कार्यालय रहने बताइएको छ ।

कमेन्ट गर्नुहोस्