सन्दीपले झारे दोस्रो आइपिएल विकेट, महेन्द्रसिंह धोनीको टीमका यी स्टार खेलाडी फर्किए प्याभेलियन

नयाँ दिल्ली। आइपिएलको ५२ खेलमा चेन्नई सुपर किंग्सविरुद्ध पनि सन्दीपले आक्रामक खेल प्रदर्शन गरिरहेका छन् र उनले आफ्नो स्पेल्को तेस्रो ओभरको पहिल बलमै दिग्गज क्रिकेटर सुरेश रैनालाई आउट गरेका छन्। रैना सन्दीपको बलमा विजय शंकरद्वारा क्याच गरिएका हुन्।

कमेन्ट गर्नुहोस्