नेपाल प्रहरीका १८० जवानलार्इ हवल्दारमा बढुवा गर्न सिफारिस, काे-काे छन् सूचीमा ?

नेपाल प्रहरीमा १८० जना प्रहरी जवान हवल्दारमा बढुवा हुने भएका छन् । प्रहरीको बढुवा सिफारिस समितिले १८० जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हाे।

शुक्रबार बसेको बढुवा समितिको बैठकले विभिन्न कारणले रिक्त रहेका पदमा बढुवाका लागि सिफारिस गरेकाे प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएकाे छ । जनपद प्रहरीतर्फका १८० जना जवानलाई  साेही समूह तर्फकाे हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको हाे ।

nep police docs

कमेन्ट गर्नुहोस्