नायिका निशा अधिकाीले अमेरिकामा छोरो जन्माइन

काठमाडौं, जेठ ५ । नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरलाई पुत्रलाभ भएको छ । लामो प्रेम सम्बन्धपछि गएको असारमा निशा र शरदको विवाह भएको थियो ।

पछिल्लो समय निशा अमेरिकामा बस्दै आएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत निशाले छोराको जन्म भएको भन्दै खुसी साटेकी छिन् ।

कमेन्ट गर्नुहोस्