देश परदेशको आयोजनमा एक महिने उद्घोषण र अभिनय तालीम सम्पन्न

काठमाडाैं । देश परदेशको आयोजनमा राजधानीमा एक महिने उद्घोषण तथा अभिनय तालीम आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

नेपाली चलचीत्र क्षेत्रका बरीष्ठ कलाकार शुशील पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा चलचीत्र पत्रकार गीता अधिकारी ,पर्यटन ब्यबसायी नबीन कार्की गायक धुर्ब बीश्को,गायीका सरु गौतम ,राष्ट्रीय संगीत कर्मी संघ ललीतपुरका अध्यक्ष धनराम मुस्कान संचारकर्मी सरोज लामीछाने लगायत बीभीन्न क्षेत्रका ब्यक्तीहरुको उपस्थीती रहेको थीयो ।

कार्यक्रममा अभीनय तथा उद्घोषणका बीधार्थीहरुले तालीमले आफ्नो ब्यक्तीत्वमा नीकै ठुलो टेवा पुऱ्याएको भन्दै खुसी ब्यक्त गरेका थीए ।

कार्यक्रममा सहभागी बीधार्थीलाई प्रमाण पत्र बीतरण गरीनुका साथै बीबीध सास्कृतीक कार्यक्रम समेत सम्पन्न भएको छ । यदी कुनै पनी तालीममा शीक्षक र बीधार्थी दुबै ईमान्दार हुन सके त्यसले एउटा राम्रो उत्पादन ल्याउनेमा शंका नरहेको तालीमका प्रमुख प्रशीक्षक बीशाल गौतमले बताए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बरीष्ठ कलाकार शुशील पोखरेलले अभीनय र उद्घोषण सुन्दा फरक फरक भए पनी यो करीब एकै सीक्काको दुई पाटो जस्तो हो उनले भने । संगै अभिनय जानेर होस या नजानेर होस संसारका हर ब्यक्तीहरुले गर्दछन ।

सफल अभिनय त्यो हो जसले झुटलाई पनी ईमान्दार भएर साचो हो जस्तो बनाउन सक्दछ । संगै पोखरेलले जीबनमा सफल बन्नको लागी कसैको प्रेसर र दबाबको काम भन्दा आफुलाई मनमा लागेको यो काम गर्न सक्छु जस्तो लागेको काममा पुरापुर कडा मेहेनेतका साथ लागीयो भने कुनैपनी हालतमा सफल बन्ने जीकीर गर्नुभयो ।

नरोत्तम पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रशीक्षक द्य रबीन तामाग र टीना भटराईले बीशेष प्रस्तुति समेत दीएका थीय ।

कमेन्ट गर्नुहोस्