दिल्ली र मुम्बइबीचको खेल शुरु, मुम्बई गर या मर को अवस्थामा

काठमाडौं, जेठ ६ । आइपीएल अन्तर्गत अहिले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियनबीचको खेल जारी छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा सवाँ ४ बजे शुरु भएको हो । दिल्ली आइपीएलको ११ औं संस्करणबाट बाहिरी सकेको छ भने मुम्बईका प्लेअफको सम्भावना अझै जीवितै छ ।

नेपाली युवा स्पिनर सन्दीप लामिछाने आइपीएलमा आफ्नो लगातार तेस्रो र ११ औं संस्करणका अन्तिम खेल खेल्दै छन् । आज आइपीएलका लीग चरणको खेल सकिदै छ । सन्दीप आबद्ध आइपीएल टिम दिल्ली डेयरडेभिल्स् यसअघि नै आइपीएलको जारी सजिनबाट बाहिरिसकेको छ ।

दिल्लीबाट आज खेल्ने खेलाडीहरु
पृथ्बी शा, श्रेयर आयर (कप्तान), ग्लेन म्याक्सवेल, रिशव पन्त, विजय शंकर, हषृल पटेल, अभिषेक शर्मा, अमित मिश्र, ट्रेन्ट बोल्उट, आभेष खान र सन्दीप लामिछाने

मुम्बई इन्डियन्स
सूर्यकुमार यादव, एभीन लुइस, इशान किसन, रोहित शर्मा (कप्तान), कुनल पाण्डेय, किइरोन पोलार्ड, हाद्रिक पाण्ड्ेय, बेन कटिङ अंकिला धन्नजय, जसप्रीत बुम्रह, मयन्क मर्कान्डे मिच्चेल म्याक्लेगन

कमेन्ट गर्नुहोस्