राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसदमा पुगेकी छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबारको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

कमेन्ट गर्नुहोस्