काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसदमा पुगेकी छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबारको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।