विश्वकै तेस्राे ठूलाे ‘कम्युनिष्ट’ पार्टी नेकपाका यी हुन् ४४१ केन्द्रीय सदस्य, नामसहित

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । सोमबोर बसेको पार्टीको सचिवालयको पहलिो बैठकले केन्द्रीय केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको हो ।

नेकपाको केन्द्रीय समितिमा तत्कालीन एमालेबाट २४१ र तत्कालीन माओवादी केन्द्रबाट २०० जना जम्मा ४४१ जना सदस्य रहने सहमति भएको थियो । सोही अनुसार ती नामहरु सचिवालयले अनुमोदन गरेको हो ।

याे पनि पढ्नुस  बाँके घटनाबारे नेकपाले भन्यो– ‘व्यक्तिगत घटनालाई राजनीतिक बनाइयो’

माअाेवादी र एमालेबीच एकता भर्इ बनेकाे नेकपा  विश्वकाे तेस्राे ठूलाे कम्युनिष्ट पार्टी हाे । पहिलाे नम्बरमा चीन र दाेस्राेमा भियतनामपछि नेपाल तेस्राे ठूलाे कम्युनिष्ट पार्टी भएकाे बताइएकाे ५ ।

नेकपाको केन्द्रीय सदस्यहरुको मर्यादाक्रम मिलाउन बाँकी रहेकाले यहाँ प्रस्तुत गरिएको नामवली वर्णनुक्रम अनुसार नेताहरुको नाम राखिएको छ ।
ती यसप्रकार छन्ः

याे पनि पढ्नुस  अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय बन्ने, कस्तो छ बाँडफाँड?

कमेन्ट गर्नुहोस्