भारतीय क्रिकेटर रवीन्द्र जाडेजाकी श्रीमतिमाथि प्रहरीद्वारा हातपात

गुजरात, जेठ ८। भारतीय क्रिकेटर रवीन्द्र जाडेजाकी पत्नीमाथि स्थानीय प्रहरीले हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।

भारत पश्चिम दक्षिणी राज्य गुजरातको जामनगरमा क्रिकेटर रवीन्द्र जाडेजा की पत्नी रीवामाथि सोमबार राति प्रहरी कस्टेबलले हातपात गरेपछि त्यहाँ बबाल मिच्चिएको छ ।

रीवाबा सवार कारले टक्कर दिएपछि भएको विवादमा कस्टेबलले रीवाको कपाल समातेर गाडीमा पछारेको बताइएको छ ।

आफूमाथि भएको दूव्यवहारलाई लिएर रीवाबाले उजरी दर्ता गराएकी छन् ।गउ राति नै प्रहरीले कस्टेबल संजयलाई पक्राउ गरी कारबाही अगाडि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्