विश्व युवा सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्‍घाटन

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विश्व प्रजातान्त्रिक युवा संघको जनरल काउन्सिल मिटिङको उदघाटन गरेका छन्।

बुधबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम विश्व प्रजातान्त्रिक युवा संघको महासभालाई प्रधानमन्त्री ओली उद्‍घाटन गरेका हुन्।

कार्यक्रमलाई केही बेरमा नेकपाका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्