खाप्से रोटी बनाउने तरिका (भिडियोसहित)

तिब्तेन वा शेर्पा जातिको विशेष खानेकुरा जुन अाफ्नो मुख्य चाड ल्होसारमा खाप्से रोटी बनाउने चलन रहेको छ भने अहिले समाजमा खाजाको रुपमा पनि खाने गर्दछन् । यो खाप्से रोटी घरैमा अाफुले बनाएर खान सकिन्छन । हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्