स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ र ४ वर्षे स्नातक दोस्रो तहको आंशिक, पूरा र प्राइभेट परीक्षार्थीहरुको लागि आजको गोरखापत्रमा परीक्षा तालिका प्रकाशित गरिएको छ ।

बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्